
प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल सुरु भएको छ।