सत्ता साझेदार नेपाली काङ्ग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका काङ्ग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताए।
उनले लेखक माथि छानबिन समिति गठन हुन सक्ने बताए।