२५ माघ, काठमाडौं । ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ ।बिहीबार राति ड्युटीमा खटिएका दुई प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ ।