
काठमाडौं जिल्ला अदालतमा सोमबार बाट तीनकुने घटनामा संलग्न प्रतिवादी हरु को बयान सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा बयान सुरु भएको हो । सोमबार दुर्गा प्रसाईको बयान सुरु भएको छ।सुरुमा राज्य विरुद्धको कसुरका ५० प्रतिवादी हरुको बयान हुने छ। बयान सके पछि थुनछेक सम्बन्धी बहस हुने छ ।