
भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटमा ५० वर्षीय रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन्।
बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन्।शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरण की पीडित हुन।पछि महराले यसमा सफाई पाएका थिए।