April 26, 2025

सुर्खेतबाट कोहलपुर तर्फ जाँदै गरेको बस बबईमा दुर्घटना

IMG_20250209_182653

२७ माघ, काठमाडौं । सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रत्न राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ ।बस बबई पुलबाट तल खसेको छ । प्रहरीका अनुसार भारतमा लागिरहेको कुम्भ मेलातर्फ जाँदै थियो ।

‘सबै जना सकुशल नै छन्, घाइतेलाई कोहलपुर अस्पतालतर्फ पठाइएको छ,’ सुर्खेतका एसपी रुपेश खड्काले जानकारी दिए ।